४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा

प्रकाशित मिति :  १३ असार २०७८, आईतवार ०५:००


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले बसिरहेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएकाे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।  बैठकमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनका सम्बन्धमा महत्वपूर्ण छलफल भइरहेकाे बताइएकाे छ ।

 

विपक्षी गठबन्धनले एमालेलाई प्रहार केन्द्रित गर्दै राष्ट्रिय राजनीतिलाई अनौठो सेटिङमा परिचालन गर्न खोजेपछि एमालेले स्थायी कमिटी बैठक डाकेकाे हाे ।



प्रतिक्रिया दिनुहोस !