४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘बाह्य सहयाेग जथाभावी लिँदैनाैं, आश्यकतामा अनुदान लिन्छाैं’-प्रम ओली

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार ११:२०


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयाेग जथाभावी नलिने बताउनु भएकाे छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार गरेकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसाे भन्नुभएकाे हाे । ‘बाह्य सहयाेग जथाभावी लिँदैनाैं, आश्यकतामा अनुदान पनि लिन्छाैं’- उहाँले भन्नुभयाे । नेपाल विदेशी ऋणको पासोमा नपर्ने उहाँले बताउनुभयाे ।

नेपाल विकासशील देशकाे बाटाेमा गएकाे पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !