१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

प्रकाशित मिति :  ९ असार २०७८, बुधबार ०३:५५


काठमाडाैं । नेपाल टेलिकमको मोबाइल सेवा (नेटवर्कमा) मा प्राविधिक समस्या देखिएकाे छ ।

बुधवार बिहानैदेखि काठमाडाैंसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएकाे । साे समस्या समाधानका लागि काम भइरहेकाे टेलिकमले जनाएकाे छ ।

मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका थिए । टेलिकमकाे सीम भएका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्ने लगायत समस्या देखिएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !