२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकी प्रदेश: आर्थिक वर्ष ०७८/७९ काे नीति तथा कार्यक्रम सार्वजनिक

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार १४:१६


काठमाडाैं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

साेमबार बसेकाे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । प्रदेश सरकारले कोभिड-१९ राेकथा तथा नियन्त्रणलाई विशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएकाे छ ।

कोभिड-१९ ले जीवन गुमाएकालाई नगद राहत उपलब्ध गराउने, स्वास्थ्यकर्मीलाई सर्वोत्कृष्ट सेवा पुरस्कार दिनेलगायत कार्यक्रम प्रदेश सरकारले ल्याएकाे छ

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ:



प्रतिक्रिया दिनुहोस !