४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झलनाथ खनाल अस्पताल भर्ना

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार ०५:५७


काठमाडाैं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएकाे छ ।

स्वास्थ्यमा समस्या देखिएपछि खनाल काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुनुभएकाे उहाँकाे सचिवालयलर् जनाएकाे छ । लगातार ज्वरो आएपछि आज बिहान उहाँलाई अस्पताल लगिएकाे हाे ।

खनाललाई केही समयअघि काेभिड-१९ संक्रमण भएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !