४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीकाे मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार १२:०८


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसद्सहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !