२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नीति तथा कार्यक्रम ल्याउँदै सुदूरपश्चिम प्रदेश

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ०५:३१


काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम ल्याउँदै छ ।

अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

प्रदेशमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ । प्रदेश सरकारहरुले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !