५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रिपरिषद् बैठक आज बस्दै

प्रकाशित मिति :  २० जेष्ठ २०७८, बिहीबार १०:४२


काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि बैठक बाेलाउनुभएकाे भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयाे । मन्त्रिपरिषद् बैठकमा काेभिड-१९ महामारी लगायत विषयमा छलफल हुने उहाँले बताउनुभयाे ।

 



प्रतिक्रिया दिनुहोस !