१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘उखु’ मिलमा पुर्‍याएको १५ दिनमै अनुदान पाइने

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १२:०८


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष ०७८/८९को बजेटमा उखु किसाले उखु मिलमा पुर्याएको १५ दिन भित्र अनुदान पाउने बताउनु भएको छ ।

उखु किसानलाई उखु उत्पादन परिमाणका अधारमा अनुदान दिइने  बजेटमा समावेस गरिएकाे छ ।

अनुदानका लागि ८४ करोड रुपैयाँ  विनियोजन गरिएकाे छ  ।


0
Shares

प्रतिक्रिया दिनुहोस !