१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला बन्ने

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १२:०४


काठमाडाैं । झापाकाे दमक नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला बन्ने भएकाे छ ।

शनिबार आर्थिक वर्ष ०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साे जानकारी दिनुभएकाे हाे । झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने उहाँले बताउनुभयाे ।

नेपाललाई उत्कृष खेल गन्तव्यकाे रुपमा विकास गरिने अर्थ मन्त्रीले बताउनुभयाे । सक्रिय खेल जीवन विताएकालाई सहुलियत ऋणको व्यवस्था गरिने उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !