१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार १०:३५


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल ताेकिनुभएकाे छ ।

मन्त्रालय अन्तर्गतकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक समेत रहनुभएका  डा. पौडेललाई मन्त्रालयले बिहीबार प्रवक्ताकाे जिम्मेवारी दिएकाे हाे । यसअघि स्वास्थ्य मन्त्रालयकाे प्रवक्तामा डा. जागेश्वर गौतम हुनुहुन्थ्यो ।

गाैतमलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी पाउनुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !