१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमक बहुमुखी क्यापसकाे नयाँ भवन  शिलान्यास गर्दै

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार ०३:४३


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमक बहुमुखी क्यापसकाे नयाँ भवन  शिलान्यास गर्दै हुनुहन्छ ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे साे भवनको शिलान्यास गर्नहुने प्रधानमन्त्रीका  विकास  सल्लाहकार हाेमबहादुर थापाले जानकारी दिनुभयाे । प्रधानमन्त्री ओलीले आफ्नाे गृह जिल्ला झापाकाे दमकमा बन्ने साे भवनकाे भर्चुअल माध्यमबाट शिलान्यास गर्न लाग्नुभएकाे हाे ।

पुराना भवनमा  विद्यार्थीलाई पठन पाठन गराउन जाेखिम बढेकाे र क्याम्पसमा नयाँ संकाय थप्न भवनकाे अभाव भएकाले नयाँ भवन बनाउन लागिएकाे  क्याम्पस सञ्चालक समिति सदस्य अम्बिका खनालले जानकारी दिनुभयाे ।

साे भवन ८ कराेड ९४ लाख लागतमा बन्नेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !