१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अक्सिजन सिलिन्डर ल्याउन वाइडबडी ओमान गयाे

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार ०९:४४


काठमाडौं । अक्सिजन सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमान गएको छ ।

शनिबार नेपाल एयरलाइन्सको विमान ५६० थान अक्सिजन ल्यान पहिलोपटक ओमान गएको हो । जहाज साँझ करिब साढे ६ बजे आइपुग्ने नेपाल वायुसेवा निगमले् जनाएको छ ।

सिलिन्डर गैरआवसिय नेपाली संघ र ओमानको मस्कटस्थित नेपाली दूतावसले सहयोग गरेको हो । सिलिन्डर अल हप्सी कम्पनीसँग ६३ हजार ७ सय डलरमा खरिद गरिएको जनाइएको छ । चार्टर गरिएको बिमानको खर्च सरकारले व्योहोर्ने बताइएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !