१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई काेभिड संक्रमण

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार १३:०८


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार मुख्यमन्त्री गुरुङको पीसीआर नतिजा पोजेटिभ आएको हो । मंगलबार एन्टिजेन परीक्षण गर्दा मुख्यमन्त्रीको कोरोना नतिजा पोजेटिभ नै आएको थियो ।

होम आइसोलेसनमा रहनुभएका मुख्यमन्त्री गुरुङको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । मुख्यमन्त्री गुरुङलाई हिजो ज्वरो आएपछि कोरोना परीक्षण गरिएको हो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !