१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एक महिलाको काेराेना बाट ज्यान गयाे

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०८:३२


धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको ज्यान गएकाे छ ।

अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति निधन भएकाे अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिनुभयो ।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !