१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वाग्मती प्रदेश: चार मन्त्री थपिए , आजै सपथ

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार ०९:४८


काठमाडौं । वाग्मती प्रदेशमा चार जना मन्त्री थपिनुभएको छ ।

वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार चार जना मन्त्री थप्नुभएको उहाँको सचिवालयले जनाएको छ । थपिएका चार जना मन्त्रीले आजै सपथ लिँदै हुनुहुन्छ ।

केशवराज पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश नेपाल र सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत नियुक्त हुनुभएको छ ।

डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री बन्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !