१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार १०:१५


काठमाडाैं । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।

आइतबार बिहानदेखि बूढानीलकण्ठ नजिकैकाे जंगलबाट आगो  लागेको थियो । अहिले धेरै ठाउँमा आगो फैलिएको प्रहरीले जनाएकाे छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले निकुञ्जमा लागेको आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

सेना, प्रहरी दमकलसहित खटिएका छन् ।  आगोलागीको कारण भने नखुलेकाे प्रहरीले जनाएकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !