१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस केन्द्रीय समिति वैठक सर्यो

प्रकाशित मिति :  २६ चैत्र २०७७, बिहीबार ०८:०२


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।

विहीबार प्रेस विज्ञप्ति मार्फतअर्को बैठक सोमबार दिउँसो ३ बजेबस्ने जानकारी दिएको छ ।

सभापति शेरबहादुर देउवा काठमाडौं बाहिर रहनुभएका कारण बैठक बस्न नसकेको बताइएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !