१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा बैठक दिउँसो एक बजे बस्दै

प्रकाशित मिति :  २६ चैत्र २०७७, बिहीबार ०६:४३


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज  दिउँसो बस्दैछ । बैठक दिउँसो  एक बजेको लागि बोलाइएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा  बस्ने बैठकमा आज दुईवटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ । बैठकमा मधेशी आयोग र थारु आयोगको वार्षीक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकको अन्तिममा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !