५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेक समस्याका बावजूत निर्माणकाे कामलाई सरकारले अगाडि बढाइरहेकाे छ-वसन्त नेम्वाङ

प्रकाशित मिति :  १६ फाल्गुन २०७७, आईतवार १०:०७


काठमाडाैं । भाैतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले देश समृद्धिकाे यात्रामा अगाडि बढिरहेकाे बताउनु भएकाे छ ।

झापाकाे कमल गाउँपालिकास्थित चीन नेपाल मैत्री औद्योगिक पार्ककाे शिलान्यास कार्यक्रममा बाेल्दै मन्त्री नेम्वाङले अनेक समस्याका बावजूत पनि पूर्वाधार निर्माणकाे कामलाई सरकारले अगाडि बढाइरहेकाे उहाँले बताउनुभयाे ।

रतुवा पुल लगायत ३१ वटा पुल निर्माणका लागि आजै शिलान्यास गरिने कार्यक्रम रहेकाे मन्त्री नेम्वाङले जानकारी दिनुभयाे । केपी शर्मा ओलीकाे नेतृत्वमा ठूलाे कम्युनिष्ट पार्टी बनाउन सबैले साथ दिनुपर्ने उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !