१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चन्द्रागिरिकाे अब आफ्नै दमकल

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ०८:५९


काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले अब आफ्नै दमकल सुचारु गर्ने भएकाे छ ।
नेशनल फायरसेफ प्रालिबाट ई टेन्डर मार्फत खरिद गरिएकाे उक्त दमकलकाे क्षमता ४५ सय लिटर पानी र पाँच सय लिएर फाेम राख्न मिल्ने छ ।

आगजन्य विपत व्यवस्थापनमा नगरवासीले आफ्नै वारुण यन्त्रकाे सेवा लिन सकुन भन्ने ध्येयका साथ दमकल सुचारु गरिएकाे नगरका प्रवक्ता हरिभक्त महर्जनले सनराइज खबरलाई जानकारी दिनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !